नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ १० पैसा र बिक्री दर ९० रुपैयाँ ५० पैसा रहेको छ ।।
शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४६ पैसा र बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंककाे सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७१ पैसा छ ।





प्रतिक्रिया