विदेशिएका श्रमिकको कल्याण कोषको पैसा  दुरुपयोग गरेको खुलासा

काठमाडौं । वैदेशिक रोजगार बोर्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनका भरमा श्रमिकले विदेश जाँदा जम्मा गरेको रकमको कल्याणकारी कोषबाट मनपरी खर्च गरेको खुलासा भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ७ वटा ‘श्रमाधान रोजगार मेला’मा नियमविपरीत कोषको बजेट खर्चिएको खुलासा भएको हो ।

बोर्ड बैठकबाट निर्णय समेत नगरी  श्रममन्त्री डोलप्रसाद अर्यालसँग मौखिक सहमति गरेर कोषको ४९ लाख रुपैयाँ बजेट मेलामा प्रयोग गरिएको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार