काठमाडौँ । सुनको मूल्य बुधबार ४०० रुपैयाँ बढेको छ । बुधबार छापावाला प्रतितोला मा सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ







प्रतिक्रिया