नयाँ समीकरणमा बनेको सरकारलाई उपेन्द्र यादवको समर्थन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस र एमाले गठबन्धनलाई साथ दिने भएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताएका हुन् ।

उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

प्रतिक्रिया