पहिरोमा परेर कास्कीमा २ बालबालिकाको मृत्यु , सडक भासियो

काठमाडाैँ । कास्कीमा बुधबार बिहान पहिरोले घर बगाउँदा २ जना बालबालिकाको मृत्यु भएको छ भने पोखरामा पृथ्वी राजमार्गमा सडक भासिएको छ ।

प्रतिक्रिया