आज (शनिबार) बेलुका ९ बजे डिभीको रिजल्ट आउँदै, रिजल्ट कसरी हेर्ने ?

काठमाडौं । आज डाइभर्सिटी  (डीभी) भिसा को नतिजा हुने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले शनिबार सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो ।

दूतावासका अनुसार सो नतिजा आज बेलुका ९ बजे नतिजा सार्वजनिक हुने सो सूचनामा उल्लेख छ । दूतावासका अनुसार  dvprogram.state.gov/ESC/  मा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिनेछ ।

अमेरिकाले विश्वका विभिन्न देशबाट आफ्नो देशमा नागरिकलाई भित्र्याउन हरेक वर्ष डीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार