काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतमा समस्या देखिएको छ ।
नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको ब्याण्डविथको एक वर्षदेखि पैसा नतिरेकाले इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने आँकलन गरिएको छ ।
उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् । यसअघि इन्टरनेट सेवा प्रदायक संघले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो।






प्रतिक्रिया