स्वदेश फर्किएका सप्तरीका युवक बन्धकमुक्त, बन्धक बनाउनेहरु प्ररहीको नियन्त्रणमा

कठमाडौं । प्रहरीले कतारबाट स्वदेश फर्किएका एक युवक अपहरण गरी बन्धक बनाइएको अवस्थाबाट उद्धार गरेको छ।

प्रहरीले कतारबाट स्वदेश फर्किएका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थाबाट उद्धार गरेको हो । बन्धक बनाइएका युवक सप्तरीका भएको प्रहरीले बताएको छ ।

बन्धक बनाउनेहरुलाई नियन्त्रण्मा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ती युवकलाई बन्धक बनाउनेहरुमा अजिम अली र एमडी सहनी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार