एमबीबीएस अध्ययन गर्न अधिकतम मूल्य ३५ लाख

काठमाडौं । कित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोकेको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा एमबीबीएस अध्ययनका लागि सो मूल्य तोकिएको हो ।

२०७४ सालमा सो आयोगको गठन भएको थियो ।

प्रतिवेदनमा ३५ लाखबाहेक अन्य शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा लिन नपाइने उल्लेख छ ।

प्रतिक्रिया