नेपालको अर्थतन्त्र बाहिरबाट देखेजस्तो छैन : सांसद उदय राणा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उदय शम्शेरले नेपालको अर्थतन्त्र बाहिरबाट हेर्दा जस्तो छ वास्तविकता त्यस्तो नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले सकहकारीका पीडितका पीडकलाई कारबाही गर्नुपर्ने पनि बताए ।
हेरौँ उनकै शब्दमा :

प्रतिक्रिया

सम्बन्धित समाचार