आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् ।

फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ (१०) अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद्‍को बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार