ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार