काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग यसबारे संसद्लाई जानकारी दिएका छन् ।
मन्त्री श्रेष्ठलाई नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालको ऊर्जा प्रणालीको विद्यमान अवस्था तथा विद्युत् सेवा प्रवाहका क्रममा देखिएका समस्या सम्बन्धमा प्रश्न गरेकी थिइन् ।
जवाफमा मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको बताएका हुन् ।


प्रतिक्रिया