काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ६०० रूपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलामा ६० रूपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको छ ।







प्रतिक्रिया