काठमाडौं । नेपाल प्रहरीले चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको भने शव भेटिएको छ । शव भेटिनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले शुक्रबार सूचना प्रकाशित गर्दै सम्पूर्ण परीक्षाहरू स्थगित गरेको हो। भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण सिर्जित प्राकृतिक विपद्को अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको
मुख्य समाचार
सबै
भोटेकोशी बाढीको क्षतिको विवरण संकलन स्थानीय तहबाट गरिने
रसुवा बाढीपछिको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने भएको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो ।














































